नियम ४
सञ्चालकको पारिश्रमिक र भत्ता
ः
(१) प्रत्येक सञ्चालकले बैठकमा उपस्थित भै भाग लिएबापत पाउने पारिश्रमिक विनियममा व्यवस्था भएबमोजिम हुनेछ ।
(२) काठमाडौं उपत्यकाबाहिर तत्काल बसोवास गर्ने व्यक्ति सञ्चालकमा नियुक्ति भएमा सो सञ्चालकले बोर्डको बैठकमा भाग लिंदा वा समितिको काममा आउ“दा जा“दा विनियममा व्यवस्था भए बमोजिम दैनिक तथा भ्रमण भत्ता पाउनेछ ।